मनाङ हेलिकप्टर अपडेट: ५ जनाको शव भेटियो

सोलुखुम्बु | असार २६, २०८०

मनाङ हेलिकप्टर अपडेट: ५ जनाको शव भेटियो सांकेतिक तस्बिर

सोलुखुम्बु:   मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।  

 

दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार अहिले पाँच जनाको शव भेटिएको छ भने एक जनाको खोजी कार्य जारी छ । 
 

उनीहरुको पहिचान भने हुन नसकेको बस्नेतले बताए ।

 

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा डाँडामा दुर्घटनाग्रस्त भएको सम्पर्कविहीन भएको थियो । 

 

सो हेलिकप्टरमा क्याप्टेन सिबी गुरुङ र पाँच मेक्सिकन नागरिक सवार थिए ।
 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्